Logo
Logo

‘पढ्दै कमाउँदै कार्यक्रम’ सुरुवात गरिने


2.6k
Shares

काठमाडौं । सरकराले ‘पढ्दै कमाउँदै कार्यक्रम’ नमुनका रुपमा सञ्चालन गर्ने भएको छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रविधिक विधमा अध्यान गर्ने कक्षा १२ सम्मका विद्याथीलाई ‘पढ्दै कमाउँदै कार्यक्रम’ सुरुवात गरिने बताए ।

‘प्रविधिक विधमा अध्यान गर्ने कक्षा १२ सम्मका विद्याथीलाई ‘पढ्दै कमाउँदै कार्यक्रम’ सबै प्रदेशका केही विद्यालयमा नमुनाका रुपमा सुरुवात गरिने छ’, शर्माले भने ।

भुगोल एंक विद्यार्थीको संख्याका आधारमा बाल शिक्षादेशि माध्यमिक शिक्षासम्मका नक्शाकंन तयार गरी कार्यन्वान गरिने पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्