Logo
Logo

चैतभित्र सबैलाई कोरोना खोप


189
Shares

काठमाडौं । सरकारले आगामी चैत महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले अध्यादेशमार्फत जेठ १५ मा आएको बजेटको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै आगामी चैत महिनाभित्र सबै नेपालीलाई खोप लगाउने बताएका हुन् ।

मन्त्री शर्माले प्रतिस्थापन विधेयकमा भनेका छन्, ‘चैत भित्र कोभिड विरुद्धको खोप सबैलाई उपलब्ध गराउने र त्यसले आर्थिक क्रियाकलाप विस्तार हुने हुँदा ७ प्रतिशतसम्म आर्थिक बृद्धिदर हासिल हुने अनुमान गरेको छु ।’

प्रतिक्रिया दिनुहोस्