Logo
Logo

परराष्ट्रमन्त्री खड्काले लिए सपथ, आजै न्यूयोर्क जाँदै


3.5k
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । बुधबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन् ।

नेपाली कांग्रेसका नेता खड्कालाई सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आजै मन्त्री पदमा नियुक्त गरेकी हुन् । मन्त्री खड्काले आजै परराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम छ भने त्यसपछि आजै संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क जाने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्