काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन स्वास्थ्य उपचारका लागि बैंकका प्रस्थान गरेका छन् ।
बुधबार बिहान उनी पत्नी ओनसरी घर्तीको साथमा बैंकक प्रस्थान गरेका हुन् ।
नेपालका वरिष्ठ चिकित्सकहरुको सल्लाहमा थप उपचारका लागि पुन बैंकक प्रस्थान गरेका हुन् ।