Logo
Logo

गोरखामा भुकम्प, ४.३ म्याग्निच्युट मापन


1k
Shares

काठमाडौं । गोरखामा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ४ बजे ९ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर परकम्प गएको हो । ४ दशमलव ३ म्याग्निच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

यसअघि असोज १६ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ र ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । यो २०७२ सालको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्