Logo
Logo

एकीकृत समाजवादीले तीन केन्द्रीय आयोगको जिम्मेवारी तोक्यो (सूचीसहित)


5k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले तीन वटा केन्द्रीय आयोग गठन गर्दै अध्यक्ष र सदस्य तोकेको छ । अनुशासन आयोग, लेखापरिक्षण आयोग र निर्वाचन आयोग गठन गर्दै जिम्मेवारी तोकेको हो ।

तीन वटै आयोग अध्यक्षसहित ३४ सदस्यीय रहेका छन् । गत बिहीबार जारी अन्तरपार्टी निर्देशन (अपानि)–२ अनुसार अनुशासन आयोगमा शिवबहादुर देउजाले अध्यक्षको जिम्मेवारी पाएका छन् । त्यसैगरी, लेखा परिक्षण आयोगमा भरतकुमार श्रेष्ठ र निर्वाचन आयोगमा माधव पौडेलले अध्यक्षको जिम्मेवारी पाएका छन् ।

केन्द्रीय अनुशासन आयोगमा को–को ?
१. शिवबहादुर देउजा (काभ्रे)– अध्यक्ष
२. लेखनाथ गुरागाई (ताप्लेजुङ)
३. विद्या ढकाल (तनहु)
४. अमर डाँगी (दाङ)
५. अष्टनारायण डंगोल (काठमाडौँ)
६. आङबाबु लामा (रामेछाप)
७. आदित्यनारायण कसौधन (रूपन्देही)
८. कृष्ण अर्याल (धादिङ)
९. कृष्णहरि श्रेष्ठ (धादिङ)
१०. खड्ग बहादुर नेपाली (स्याङ्जा)
११. चन्द्रदेव राउत (धनुषा)
१२. दर्ज बहादुर भाम (मुगु)
१३. दिनेश सिवाकोटी (दोलखा)
१४. धनञ्जय शर्मा (नवलपुर)
१५. नन्दी केशर ढकाल (रूपन्देही)
१६. बलबहादुर सोडारी (अछाम)
१७. बालचन्द्र मिश्र (भक्तपुर)
१८. भक्तिमान सुब्बा (पाँचथर)
१९. महाप्रसाद सुवेदी (स्याङ्जा)
२०. महेन्द्र चौलागाई (रौतहट)
२१. रत्न बहादुर महर्जन (काठमाण्डौं)
२२. राज कुमार राई (उदयपुर)
२३. रामकुमार बान्तवा (ललितपुर)
२४. रुक्मागत ज्ञवाली (परासी)
२५ लंक केसी (अर्घाखाँची)
२६. लक्ष्मण राई (सिराहा)
२७. वामदेव शर्मा (दाङ)
२८. विजयबाबु बनबासी (कास्की)
२९. विरबहादुर केसी (दाङ)
३०. विश्वेश्वर कट्टेल (गोर्खा)
३१. शंकर सुवेदी (काठमाडौँ)
३२. सिताराम नेपाल (काठमाडौँ)
३३. सुरेन्द्रलाल कर्ण (महोत्तरी)
३४. हिराबहादुर केसी (प्युठान)

केन्द्रीय लेखा परीक्षण आयोगमा को–को ?
१. भरतकुमार श्रेष्ठ (ताप्लेजुङ)– अध्यक्ष
२. टहल बहादुर खड्का (काठमाडौँ)
३. टंक पनेरु (झापा)
४. हरिकुमार श्रेष्ठ (पर्वत)
५. आङ बहादुर लामा (डोल्पा)
६. कमान सिंह खड्का (कैलाली)
७. किशोरी कुसवाह (पर्सा)
८. कृष्णहरि थापा (काठमाडौँ)
९. चन्द्रभूषण साह (सिराहा)
१०. जिवछ महतो (धनुषा)
११. टंक पाण्डे (स्याङ्जा)
१२. दीर्घ ढु¨ाना (पेसागत)
१३. देवा पोख्रेल (रोल्पा)
१४. देविलाल रावत (हुम्ला)
१५. दङ्गध्वज खोयाहाङ (ताप्लेजुङ)
१६. नरेश्वर ज्ञवाली (काठमाडौँ)
१७. पदम प्रसाद पौडेल (कास्की)
१८. भवानी ज्ञवाली (दैलेख)
१९. भिमलाल गुरुङ (काठमाण्डौंं)
२०. भुवनसिंह थापा (दोलखा)
२१. भोला शाह (धनुषा)
२२. मंगलमान श्रेष्ठ (काभ्रे)
२३. मोहन खत्री (रुकुम पूर्व)
२४. यमबहादुर श्रेष्ठ (म्याग्दी
२५. यक्षध्वज कार्की (दोलखा)
२६. रमेश भण्डारी (जुम्ला)
२७. राजबहादुर बुढाथोकी (सल्यान)
२८. रामबाबु यादव (धनुषा)
२९ डा. ज्ञानेन्द्र कार्की (संखुवासभा)
३०. शिवनाथ चौधरी (सर्लाही)
३१. सर्वराज खड्का (दैलेख)
३२. सुरेन्द्र केसी (कञ्चनपुर)
३३. सूर्य खत्री (झापा)
३४. हिमालय खत्री (जुम्ला)

केन्द्रीय निर्वाचन आयोगमा को–को ?
१. माधव पौडेल (ललितपुर) – अध्यक्ष
२. चन्द्रकान्त ज्ञवाली (काठमाण्डौं)
३. नारायण सुवेदी (काठमाण्डौं)
४. अब्दुल अहमद रउफ (कपिलवस्तु)
५. ओम शर्मा (स्याङ्जा)
६. इन्द्र शर्मा (सल्यान)
७. उदय सुवेदी (पर्बत)
८. कुलराज घिमिरे (धनुषा)
९. खेमराज पौडेल (झापा
१०. टंक खनाल (परासी)
११. डेगेन्द्र सुवेदी (सिन्धुली)
१२. नन्द बहादुर खत्री (जुम्ला)
१३. नवराज पौडेल (सिन्धुपाल्चोक)
१४. पर्शुराम उपाध्याय (बझाङ)
१५. फर्सुराम घिमिरे (अर्घाखाँची)
१६. बलराम साहनी (मुगु)
१७. बालकृष्ण गैरे (अर्घाखाँची)
१८. बिक्रम मैनाली (सर्लाही)
१९. बिक्रम रावत (उदयपुर)
२०. भीम राई (खोटाङ)
२१. भूपेन्द्र खड्का (रौतहट)
२२. भुषण मानन्धर (सुर्खेत)
२३. द्रोणाचार्य घिमिरे (झापा)
२४. योगेन्द्र बहादुर सिंह (कैलाली)
२५. विश्वनाथ सिंह (महोत्तरी)
२६. डा. रमेश शर्मा (रूपन्देही)
२७. रविन्द्र कार्की (दोलखा)
२८. रामचन्द्र बल (मकवानपुर)
२९. रामदयाल महतो (सिराहा)
३०. रुद्र नेपाल (भोजपुर)
३१. सत्य नारायण साह (महोत्तरी)
३२. सुरेन्द्र थापा (उदयपुर)
३३.. सुरेन्द्र राई (धनुषा)
३४. सुरेन्द्र यादव (बारा)

प्रतिक्रिया दिनुहोस्