Logo
Logo

प्रधानन्यायाधीश घेरा छलेर अदालत छिरे


2k
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा कानून व्यवसायीहरुको प्रदर्शनको बाबजुद सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् ।

जबरा कानून व्यवसायीहरुको घेरा छल्दै एक नम्बर गेट प्रयोग गरेर सर्वोच्च अदालतभित्र प्रवेश गरेका हुन् । एक नम्बर गेटमा प्रहरीले कानून व्यवसायीहरुलाई धर्ना दिन रोक लगाएको छ । अर्को मुख्य गेटमा पनि कानून व्यवसायीहरू धर्नामा बसेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्