Logo
Logo

भीम रावलले थकाइ लागेको भए म उठ्छु मात्र भन्नुभएको हो : ओली


4.6k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावलले आफूप्रति सम्मान व्यक्त गरेको बताएका छन् । उनले रावलले आफूलाई चुनौती नदिएको पनि स्पष्ट पारेका छन् ।

मंगलबार सम्पादकहरुसँगको अन्तर्क्रियामा उनले रावलले आफूप्रति सम्मान देखाएको र थकाइ लागेको भए म उठ्छु मात्र भनेको बताए ।

रावलको सुझावबाट आफू प्रभावित भएको भन्दै ओलीले भने, ‘मैले उठ्ने टुंगो गरेको छैन । उठ्ने टुंगो गरेँ भने निर्विरोध छोड्न पनि पाइन्छ, चुनौती दिन पनि पाइन्छ । चुनौतीलाई स्वागत गर्छु ।’

प्रतिक्रिया दिनुहोस्