Logo
Logo

भूमि फिर्ता नपाउँदासम्म ठगिएको महसुस भइरहन्छ : ओली


378
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले नेपालीको भूमि फिर्ता नगरेसम्म नेपाल ठगि ठगिएकै अवस्थामा रहने बताएका छन् ।

चितवनमा आजबाट सुरु भएको एमालेको १०औं महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले नक्सामा नेपालको भूमि फिर्ता आएपनि भूमि फिर्ता नपाउँदा ठगिएको महसुस भइरहने बताए ।

जमिन फिर्ता संवादको मार्फत लिने उनले बताए । छिमेकीसँग कतिपय विषय छलफलबाट टुंगाउनु पर्ने अवस्था रहेको उनले बताए । विदेशी मूलुकसँग एमाले ‘छैन कोही शत्रु, सबै मित्र’ मान्यता राखेको बताए ।

प्रतिक्रिया दिनुहोस्