Logo
Logo

एमालेले एकल बहुमत ल्याउन जरुरी छ : ओली


756
Shares

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दावी गरेका छन् । उनले एमालेका लागि नभइ देश बनाउनका लागि एकल बहुमत ल्याउनुपर्ने भएको बताएका हुन् ।

पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘हामी चुनावको तयारीतर्फ जाने छौं । एकल बहुमत ल्याउने छौं ।’

प्रतिक्रिया दिनुहोस्