Logo
Logo

खोप लगाउँनु ओमिक्रोन भेरियन्टसंग नडराउनु पर्दैन : जो बाइडन


2.4k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले नयाँ कोरोना भेरियन्ट संग डराइहाल्नु पर्ने अवस्था नरहेको बताएका छन् । उनले यो ‘ओमिक्रोन’ नयाँ भेरियन्टसँग वैज्ञानिक कदम निकालेर समाधानमा जाने भएकाले नागरकिलाई नआतिन आग्रह गरे ।

सोमबार ह्वाइटहाउसमा बोल्दै उनले भने ‘नयाँ ओमिक्रोन भेरियन्टबाट डराउनु पर्ने कारण छैन । ‘यो भेरियन्ट चिन्ताको विषय हो तर यसबाट डराउनुपर्ने कुनै कारण छैन, तर खोप लगाएकाले बुस्टर डोज लगाउन चाहि छुटाउँनु भएन । ‘यदि खोप लगाउनु भएको छैन भने लगाइ हाल्नुहोस् । पहिलो डोज लगाउन गइहाल्नुहोस् ।’

बाइडेनले खोप लगाउने र मास्क प्रयोग गर्ने हो भने लकडाउनको अवस्था नआउने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्