Logo
Logo

माओवादीले बनायो ३२ विभाग, कसले कुन विभाग पाए ? (सूचीसहित)


17.9k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले ३२ वटा विभाग गठन गरेको छ । विषय विज्ञसमेत राखेर बनाइएका विभाग प्रमुख र उपप्रमुखको जिम्मेवारी भने पार्टीका नेताहरूलाई नै दिइएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्कूल विभाग इन्चार्ज बनेका छन् भने प्रमुखको जिम्मेवारी नेता गिरिराजमणि पोखरेलले पाएका छन् । नेता नारायणकाजी श्रेष्ठ विदेश मामिला विभाग प्रमुख बनेका छन् ।

संगठन विभाग प्रमुख भने अर्थमन्त्रीसमेत रहेका जर्नादन शर्मा बनेका छन् । नेता वर्षमान पुनले अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । प्रवक्ता कृष्णबहादुर महरालाई प्रचार तथा रक्षा विभागको जिम्मेवारी दिइएको छ ।

यस्तै हरिबोल गजुरेल कृषि तथा भूमिसुधार विभागको प्रमुख बनेका छन् भने कोष तथा आर्थिक विभाग प्रमुखमा डोरप्रसाद उपाध्याय चयन भएका छन् ।

३२ वटै विभागले पूर्णता भने पाएका छैनन् । सदस्यहरु बाँकी राखेर विभाग गठन गरिएको छ । अध्यक्ष प्रचण्डले रिक्त पदमा मनोनित गर्नेछन् ।

अरू कसले कुन विभाग पाए ?(सूची)

प्रतिक्रिया दिनुहोस्