Logo
Logo
कांग्रेसको १४औँ महाधिवेशन

विश्वप्रकाश शर्मा संस्थापन समूहबाट आउट


8.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा सभापतिका उम्मेदवार शेरबहादुर देउवाको समूहबाट ‘आउट’ भएका छन् ।

देउवाले आफ्नो समूहबाट महामन्त्रीको उम्मेदवार नबनाएपनि शर्माले महामन्त्रीमै उम्मेदवारी दिने बताएका छन् । शर्माले आफू संस्थापनपक्षको टिममा नपरेको स्वीकार गरेका छन् । तर, आफ्नो उम्मेदवारी महामन्त्रीमा हुने उनले बताए । उनले टिमका बारेमा अझै निर्णय नभएको बताएका छन् ।

शर्माले भने, ‘शेरबहादुर दाइको टिममा परिन, तर म महामन्त्रीमा लड्छु कुन टिम भन्ने फाइनल भएको छैन् ।’

प्रतिक्रिया दिनुहोस्