Logo
Logo

स्पेनिस ला लिगा : रियल मड्रिडद्धारा एथ्लेटिको मड्रिड पराजित


189
Shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

रियलको जितमा खेलको १६ औँ मिनेटमा करिम बेन्जिमाले गोल गरे भने मार्क्रो एसेन्सिओले खेलको ५७ औँ मिनेटमा गोल गरे । जितसँगै शीर्ष स्थानमा रहेको रियल मड्रिडले ४२ अङ्क जोडेको छ ।एथ्लेटिको मड्रिड भने २९ अङ्कका साथ चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्