Logo
Logo

मतदानस्थलमा पुगे देउवा


756
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा कांग्रेस महाधिवेशनअन्तर्गत मतदानस्थल पुगेका छन् ।

देउवा बालुवाटारबाट मतदानस्थल राष्ट्रियसभा गृह आइपुगेका हुन् ।

तोकिएको समयमा भन्दा साढे तीन घण्टा ढिलो भएर मतदान सुरू भएको हो ।

सुदूरपश्चिम प्रदेशको मतदान केन्द्रको बुथ राष्ट्रियसभामा भएकाले देउवाले त्यहीँबाट मतदान गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्