Logo
Logo

प्रहरीले दुर्व्यवहार गरेको भन्दै पत्रकारहरूले गरे ‘क्यामरा डाउन’


2.1k
Shares

काठमाडौं । फोटो खिच्ने बेलामा प्रहरीले दुव्र्यवहार गरेको भन्दै पत्रकारहरुले ‘क्यामेरा डाउन’ गरेका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्र्तगत प्रधानमन्त्री शेरबहादुर देउवालगायत कांग्रेसका सभापतिका उम्मेदवारहरूले मतदान गरेको तस्वीर तथा भिडियो खिच्न नपाएको भन्दै पत्रकारहरूले ‘क्यामरा डाउन’ गरेका हुन् ।

पत्रकारहरुल्े अहिले क्यामरा भुइँमा राखेर विरोध जनाएका छन् । उनीहरूले माफी मागेर सहज व्यवस्था नगरेसम्म महाधिवेशन बहिष्कार गर्ने पत्रकारहरुले चेतावनी पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्