Logo
Logo

माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीमा तनहुँका २१ जना चयन


819
Shares

दमौली । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीको सदस्यमा तनहुँबाट २१ जना चयन हुनुभएको छ । आइतबार पोखरामा सम्पन्न प्रदेश कमिटीको अधिवेशनबाट तनहुँका २१ जना सदस्यमा चयन हुनुभएको हो ।

तनहुँका नेताहरू हेमराज लामिछाने क्षितिज, ओमराज आले मदन, अतिन्द्र केशरी न्यौपाने, गीता शाही, सूर्यबहादुर गौली, रामबहादुर थापा, सर्वदा खनाल, मुक्ति सिग्देल, विकास श्रेष्ठ, विद्या क्षेत्री, सृजना सिग्देल, दिनेश गौतम, दिपक पन्त, शुक्र चुमान, खुम बहादुर विक, दिलबहादुर नेपाली, पूर्णसिंह थापा, भिमबहादुर राना, करुणा गुरुङ, जौ माया विक र देविका बुर्जा मगर चयन हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्