Logo
Logo

माधव नेपालद्धारा कांग्रेस सभापति देउवालाई बधाई


3.6k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेसको सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिएका छन् । नेपाल आफ्नो बिहान ट्विटमार्फत शुभकामना दिँदै बधाई र शुभकामना दिएका हुन् ।

अध्यक्ष नेपालले ट्विट गर्दै लेखेका छन् , ‘दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्