Logo
Logo

एमालेको आज पत्रकार सम्मेलन, केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गरिने


1k
Shares

काठमाडौं । नेकपा (एमाले)को मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्दैछ । निर्णय सार्वजनिक गर्नका लागि महासचिव शंखर पोखरेलले आज पत्रकार सम्मेलन गर्दैछन् ।

आज दिउँसो साढे १ बजे बानेश्वरमा पत्रकार सम्मेलन गरिन लागिएको हो । चितवनमा १०-१४ मंसिरमा भएको १०औँ महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सौराहामा र दोस्रो बैठक भक्तपुरमा बसेको थियो ।

बैठकले ४४ जना केन्द्रीय सदस्यको मनोनयनदेखि निर्वाचित ३०१ जना नेताहरुको कार्यविभाजन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्