Logo
Logo

कांग्रेस सहमहामन्त्रीमा पाण्डेको अग्रता


3k
Shares

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा (पिछडिएका क्षेत्र) बद्री पाण्डे र जीवन शाहीबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी सहमहामन्त्रीको २१३ मत गणना गर्दा पिछडिएका क्षेत्रको सहमहामन्त्रीमा शेखर पक्षका पाण्डेले अग्रता लिएका छन् ।

पाण्डेले १०६ मत ल्याउँदा शेरबहादुर देउवा समूहका शाहीले १०० मत पाएका छन् । पाण्डेले ६ मतको अग्रता लिएका छन् । यस्तै विमलेन्द्र निधि समूहका चेतराज बजालले ६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्