Logo
Logo

एमालेले अदालतको विधानलाई उल्लंघन गर्यो : माधव नेपाल


2.1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनादेशको भावना, अदालतको मर्यादा, विधिविधानलाई एमालेले उल्लंघन गरी संसद्लाई अगाडि बढ्न नदिएको बताएका छन् ।

आइतबार समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्चले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले नेकपा एमाले मुलुकको संविधान, सङ्घीयता, गणतन्त्र र परिवर्तनको पक्षमा नरहेको बताए ।

यस्तै अध्यक्ष नेपालले आफ्नो पार्टीले अवलम्बन गरेका आदर्शका कारण अहिले पूर्वमेचीदेखि पश्चिम महकालीसम्म पार्टीप्रति जनताको आकर्षण बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्