Logo
Logo

स्पेनिस ला लिग : भ्यालेन्सिद्धारा लेभान्टे पराजित


756
Shares

काठमाडौं । स्पेनिस ला लिगामा भ्यालेन्सिद्धारा लेभान्टे पराजित भएको छ । आज बिहानको खेलमा भ्यालेन्सियाले लेभान्टेलाई ४–३ गोलले हराएको हो ।

लेभान्टेले दुई गोलको अग्रता जोगाउन सकेन । भ्यालेन्सियाले पछिल्ला पाँच खेलमा निरन्तर जित निकालेको छ । लिगमा १८ खेलमा २८ अङ्कका साथ भ्यालेन्सिया सातौँ स्थानमा छ । रियल मड्रिड ४३ अङ्कका साथ शीर्ष स्थानमा छ भने लेभान्टे ८ अङ्कका साथ पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्