Logo
Logo

मुस्लितर्फको केन्द्रीय सदस्यमा तीनै जना देउवा समूहका निर्वाचित


1.2k
Shares

काठमाडौं । नेपाली काँग्रेसको मुस्लिमतर्फको केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले ‘क्लिन स्विप’ पारेको छ । मुस्लिमतर्फको एक महिलासहित तीन जना केन्द्रीय सदस्यमा सबै देउवा पक्षका उम्मेदवार निर्वाचित भएका छन् ।

मुस्लिम खुल्लातर्फ अब्दुल रञ्जाकले २३९० र अब्दुल सतारले २२२८ मत ल्याएर विजयी भएका छन् । दुई पदका लागि भएको १० जना उम्मेदवार थिए ।

यस्तै महिलातर्फ जावेदा खातुन जागा १९ सय मत ल्याएर विजयी भएकी छन् । एक पदमका लागि ६ जनाबीच चुनावी प्रतिस्पर्धा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्