Logo
Logo

प्रदेश १ सरकारले ल्यायो ‘न्यूनतम साझा कार्यक्रम’ (पूर्णपाठ)

पूर्ववर्ती सरकारको अनुत्पादक योजना कटौती


756
Shares

विराटनगर । पूर्ववर्ती दुईवटा सरकारले अनुत्पादक क्षेत्रमा खर्च गर्नका लागि छुट्याएको बजेट, बनाएको योजना कटौती प्रस्ताव गर्दै प्रदेश १ सरकारले ‘न्यूनतम साझा कार्यक्रम’ सार्वजनिक गरेको छ ।

कांग्रेस सांसद शेखरचन्द्र थापाको नेतृत्वमा गठित कार्यदलले सरकारको अल्पकालीन तथा दीर्घकालीन योजना समेटेर ‘न्यूनतम साझा कार्यक्रम’ तयार पारेको थियो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्मिलित गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमलाई आधार मानेर सरकार चलाउने र नीति तथा कार्यक्रम बनाउने मुख्यमन्त्री राजेन्द्र राईले बताए ।

कार्यक्रममा मन्त्रीहरू इन्द्रबहादुर आङ्बो, हिमाल कार्की, केदार कार्की, जयराम यादव, विष्णुमाया तुम्बाहाम्फेलगायत सहभागी थिए ।

न्यूनतम साझा कार्यक्रमको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्