Logo
Logo

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रर्दशन


819
Shares

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीले प्रर्दशन गरेका छन् । काठमाडौंको अस्कल क्याम्पस परिसरमा गरिएको प्रदर्शनमा ‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्ड बोकेर विद्यार्थीले सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजल र मट्टितेलामा प्रतिलिटिर ३÷३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो । नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ । यसैगरी एक लिटर डिजल र मट्टीतेलको मूल्य समान १२२ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्