Logo
Logo

सत्तारुढ गठबन्धनको बैठक भोलि बस्ने


882
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक भोलि बस्ने भएको छ ।

आज बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकिकृत समाजवादी)मा अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटवार्ताले गठबन्धनको बैठक भोलि चार बजे बस्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण भएपछि नेपाल केहि दिनदेखि होम आइसोलेनमा थिए । कोरोना संक्रमणमुक्त भएपछि नेपालको यो पहिलो शीर्ष तहको भेट हो । भेटवार्तामा स्थानीय चुनावका सन्दर्भमा कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्