Logo
Logo

इटालीमा राष्ट्रपतीय निर्वाचनको अधिकांश मतपत्र खाली


567
Shares

इटाली । इटालीमा जारी पहिलो चरणको राष्ट्रपतीय निर्वाचनले कुनै उमेद्वारलाई चुन्न सकेन । अधिकांश मतपत्रहरू खाली रहे ।

इटालियन संसद्को चेम्बर अफ डेपुटीजका अध्यक्ष रोबर्टो फिकोले प्रत्यक्ष रूपमा मत गणना गरेका थिए ।

कुनै पनि उम्मेदवारले कुल मतको दुई तिहाइ मत नपाएकाले मंगलबार १५ः०० बजेदेखि दोस्रो चरणको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्