Logo
Logo

कस्तो रहला आज दिनभरीको मौसम ?


1.3k
Shares

काठमाडौं । अहिले तराईसहित पहाडका हेही जिल्लामा अहिले हुस्सु लागेको छ । तर हुस्सु हटेर दिउँसो घाम लाग्ने मौसमविद्ले जनाएको छ ।

आज पनि मौसम सामान्यतया सफा नै हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रका एक÷दुई ठाउँको मौसम आंशिक बद्ली भए पनि सामान्यतया मौसम सफा नै रहने उनले बताए । तर, भोलि र पर्सि भने पश्चिमी वायुको प्रभावका कारण पहाडी र हिमाली जिल्लाका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना छ ।

विशेषगरी उच्च पहाडी र हिमाली जिल्लामा वर्षा र हिमपातको अनुमान गरिएको मौसमविद्को भनाई छ ।

प्रतिक्रिया दिनुहोस्