Logo
Logo

आन्तरिक राजश्व र भन्सार विभागका महानिर्देशक फेरिए


4k
Shares


काठमाडौं । अर्थ मन्त्रालय अन्र्तगतका दुई महत्वपूर्ण विभागका महानिर्देशक फेरिएका छन् । आन्तरिक राजश्व विभाग र भन्सार विभागका महानिर्देशक एकैसाथ फेरिएका हुन् ।


आन्तरिक राजश्वमा मन्त्रालयमा कार्यरत सहसचिव रितेश शाक्य तथा भन्सार विभागमा वित्त तालिम केन्द्रका प्रमुख कमल भट्टराईलाई महानिर्देशक बनाइएको छ ।


आन्तरिक राजश्वका शोभाकान्त पौडेल तथा भन्सारका नारायण सापाकोटालाई ६ महिनामा नै हटाइएको छ । अर्थमन्त्री जनार्दन शर्माले उनीहरुलाई अकस्मात हटाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्