Logo
Logo

गृह मन्त्रालयका सहसचिव सचिवमा बढुवा


6.4k
Shares


काठमाडौं । गृह मन्त्रालयका सहसचिव मुकुन्द निरौला सचिवमा बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बढुवा गरेको हो ।


निरौला सचिव भएलगत्तै निर्वाचन आयोगमा पदस्थापन हुने लबिइङमा लागेका छन् ।
मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीमा एआइजीको तीन दरबन्दी थप्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्