Logo
Logo

नागरिकलाई सैन्य भर्ती हुन युक्रेन सरकारद्वारा आग्रह


756
Shares

मस्को । पूर्वी युक्रेनको टुक्रिएको क्षेत्र (तथाकथित डोनेट्स्क जन गणतन्त्र)का नेताले शनिबार पूर्व सोभियत देशमा युद्ध बढ्दै जाने डरका कारण सामान्य जन परिचालनका निम्ति आग्रह गरेका छन् ।

‘म रिजर्भमा रहेका मेरा नागरिकहरूलाई सैन्य भर्ती कार्यालयहरूमा आउन आग्रह गर्दछु । आज मैले सामान्य जन सैन्य परिचालनसम्बन्धी प्रस्तावमा हस्ताक्षर गरेँ’ नेता डेनिस पुशिलिनले एक भिडियोमा उक्त घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्