Logo
Logo

ग्रिनलाइनका मालिक अग्रवाल पक्राउ


4.4k
Shares


काठमाडौं । ग्रिनलाइन सेन्टरका मालिक अमित अग्रवाल पक्राउ परेका छन् । काठमाडौं प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो ।


लेनदेनसम्बन्धि उजुरीमा उनी पक्राउ परेका हुन् । व्यक्तिगत रुपमा अग्रवालले करोडौं ऋण लिएका थिए । केही प्रहरीको समेत पैसा उनले मिटरब्याजमा चलाएको स्रोत बताउँछ । चार वटा बैंकमा उनको करिब एक अर्ब रुपैयाँ ऋण छ ।

प्रतिक्रिया दिनुहोस्