Logo
Logo

२० हजार डलरसहित भारतीय नागरिक विमानस्थलमा पक्राउ


1.3k
Shares


काठमाडौं । स्रोत नखुलेको २० हजार अमेरिकी डलर र अन्य देशका मुद्रासहित भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । मंगलबार काठमाडौंबाट दुबईबाट जान लागेका शतिस पारषोत्तम साजनानीलाई प्रहरीले पक्राउ गरेको हो ।


उनीसँग २० हजार एक सय ५० अमेरिकी डलर तथा केही पाउन्ड, भारु, नेरु र दिराम समेत बरामद भएको छ । राजश्व अनुसन्धान विभागले उनीमाथि थप छानबिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्