Logo
Logo

एक किलो सुनसहित विमानस्थलमा नेपाली मुलका अमेरिकी पक्राउ


5.7k
Shares


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ३४ ग्राम सुनसहित नेपाली मुलका अमेरिकी पक्राउ परेका छन् । भन्सारले अनिशाङ बहाङ राईलाई बिहीबार पक्राउ गरेको हो । उनीसँग अमेरिकी पासपोर्ट थियो ।


उनको साथबाछ सेतो धातुले लेपन गरेको तीन वटा सुनको बिस्कुट र अर्काे एउटा एक सय ग्रामको सुन बरामद भएको हो । भन्सारले उनलाई थुनामा राखी कारबाही अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्