Logo
Logo

मेयरमा चुनाव लड्न एसएसपीद्वारा राजीनामा


144.3k
Shares


काठमाडौं । स्थानीय चुनाव लड्न नेपाल प्रहरीका एसएसपी गोविन्द कुमार साहले राजीनामा दिएका छन् । उनको राजीनामा गृह मन्त्रालयले स्वीकृत गरेको छ ।


जागिर अवधि एक वर्ष बाँकी रहँदा उनले राजीनामा दिएका हुन् । साह नेपाली कांग्रेसबाट राजनीतिमा लाग्ने तयारीमा छन् । धनुषाको विदेह नगरपालिकाको मेयरमा उठ्ने तयारीमा उनी लागेका छन् । प्रहरीमा रहँदा उनी कमसल कार्यक्षमताका अधिकृत मानिन्थे ।

प्रतिक्रिया दिनुहोस्