काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेकपा(एकीकृत समाजवादी)ले हालसम्म ११ ठाउँमा जित हात पारेको छ । १० ठाउँमा पार्टीकै आधिकारीक उम्मेदवार र एक ठाउँमा स्वतन्त्र उम्मेदवारले जितेका हुन् ।
कालिकोटको खाँडाचक्रमा स्वतन्त्र लडेका कमल शाहीले चुनाव जितेका हुन् ।
समाजवादीले कहा–कहाँ जित्यो स्थानीय तहको प्रमुख ?
१.कपुरकोट गाउँपालिका, सल्यान – दुर्गा पुन
२. खाँडाचक्र नगरपालिका, कालिकोट – कमल शाही
३.छार्काताङसोङ गाउँपालिका, डोल्पा – सेनाङ गुरुङ
४. काइके गाउँपालिका, डोल्पा – अंगद कुमार राना
५. धुनिवेशि नगरपालिका, धादिङ – बालकृष्ण आचार्य
६.राजदेबी नगरपालिका, रौतहट – भिखारी यादव
७.तामाकोसी गाउँपालिकाको,दोलखा– प्रोण प्रताप केसि
८.उदयपुरगढी गाउँपालिका, उदयपुर – मान बहादुर केछप्की मगर
९.रौतहटको गौर नगरपालिका, रौतहट – शम्भु शाह
१०.सखुवानान्कारकट्टी गाउँपालिकाको, सिरहा– केदारनाथ यादव
११. डोल्पोबुद्द गाउँपालिका, डोल्पा – कार्मा छोवल गुरुङ
१८ उपप्रमुख पदमा विजयी
स्थानीय तहका १८ उपप्रमुख पदमा समाजवादीका उम्मेदवार विजयी भएका छन् ।
कहाँ कहाँ को विजयी भए ?
१. ज्वालामुखी गाउँपालिका, धादिङ – धर्मबहादुर अर्याल
२.चौतारा साँगाचौकगढी, सिन्धुपाल्चोक – सीता थापा
३.बुङ्गल नगरपालिका, बझाङ – धन बहादुर बोहरा
४.सन्दकपुर गाउँपालिका, इलाम – हरी बहादुर लुङ्गेली
५.मेरिङदेन गाउँपालिका, ताप्लेजुङ – दुर्गाहाङ चोङहाङ
६..नौमुले गाउँपालिका, दैलेख – गंगा बहादुर शाही
७.. बराहपोखरी गाउँपालिका, खोटाङ – भुवलराज राई
८.. सभापोखरी गाउँपालिका, संखुवासभा – लक्ष्मी चापागाईं
९. पाँचखपन नगरपालिका, संखुवासभा – सुमुना श्रेष्ठ
१०.मादी गाउँपालिका, कास्की – देविजंग गुरुङ
११.राजदेबी नगरपालिका, रौतहट– राजकुमारी शाह
१२.बेनीघाटरोराङ गाउँपालिका, धादिङ – टापबहादुर श्रेष्ठ
१३.रामारोशन गाउँपालिका, अछाम – ताराप्रसाद खनाल
१४.छबिसपाथिभेरा गाउँपालिका, बझाङ – लछिमन बोहरा
१५.डोल्पोबुद्द गाउँपालिका, डोल्पा – पेम्मा धोर्चे गु्रुङ
१६.गौर नगरपालिका, रौतहट – शैलकुमारी शाह
१७. शुक्लाफाँटा नगरपालिका, कंचनपुर – माधव पन्त
१८.सिद्धलेक गाउँपालिका, धादिङ,–सविता अर्याल