काठमाडौं । पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरिक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् ।
सोमबार बसेको बढुवा समितिको बैठकले डीआईजी उत्तमराज सुवदी, अरुण बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहको नाम बढुवाका लागि सिफारिस गरेको हो ।
डीआईजी सुवेदी ७२. १७ प्राप्त अंक पाएर पहिलो स्थानमा बढुवा भएका हुन् ।