काठमाडौं । एकीकृत सरकारी कर्मचारी संगठन, नेपालले सरकारी सवारी साधन नहुने कर्मचारीलाई पारवहन भत्ता उपलब्ध गराउन माग गरेको छ ।
सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर आगामी बजेटमा यस्तो व्यवस्था गर्न सो संगठनले माग गरेको हो ।
त्यस्तै, कर्मचारीको आधारभुत तलब ३० हजार बनाउन भनिएको छ । कामको प्रकृतीका आधारमा फिल्ड भत्ता र प्रोत्साहन भत्ता पनि लागू गर्न भनिएको छ ।
यस्ता छन् संगठनका २२ बुँदे मागपत्रः