Logo
Logo

पेस्तोलसहित पक्राउ


819
Shares

चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोल र २ राउण्ड गोलीसहित १ जनालाई पक्राउ गरेको छ ।

भरतपुर–५ विकासचोक बस्ने ३२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको हो ।

विकको कोठामा शङ्का लागि चेकजाँच गर्ने क्रममा पेस्तोल, गोली, नगद १ लाख १४ हजार रुपैयाँ, सुनको सिक्री १ थान र ५ थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्