Logo
Logo

पूर्वपश्चिम राजमार्गको नवलपुरखण्ड अवरुद्ध


756
Shares

चितवन । अविरल वर्षाका कारण रातिदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको छ ।

नवलपुरको मध्यविन्दु–१० मा रहेको ठूलो खहरे र सानो खहरेमा पुल निर्माणका लागि बनाइएको २ वटा डाईभर्सन बाढीले बगाएको छ ।

यस्तै विनई त्रिवेणीको खहरे खोलाको डाईभर्सनसमेत बगाएपछि राजमार्ग अवरुद्ध भएको हो ।

दुईतर्फ नै यातायात ठप्प छन् । सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्