Logo
Logo

बालुवाटारको एक भवनमा आगलागी


1.3k
Shares

सांकेतिक तस्बिर ।

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित सुनौलो परिवार कार्यालय भवनमा आगलागी भएको छ ।

बुधबार बिहान लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहायतामा निभाउने प्रयास भइरहेको छ ।

नेपाल प्रहरीको वटर क्यानोन, तीन ओटा दमकल र दुई ओटा पानी ट्याङकर सडकमै रहेका ट्राफिक प्रहरीले जनाएको छ ।

आगलागीको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्