काठमाडौं । कर्णाली सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
धान दिवसका अवसरमा जुम्लाबाहेक नौ जिल्लामा सार्वजनिक बिदा दिएको हो ।
आज देशभर राष्ट्रिय धान दिवस मनाइँदैछ ।