Logo
Logo

श्रीमानले घरमा आगो लगाए, श्रीमती घाइते


1.7k
Shares

सांकेतिक तस्बिर ।

दाङ । दाङमा एक व्यक्तिले आफ्नै घरमा आगो लगाएका छन् ।

तुलसीपुर–९ बेलुवाका उज्वल श्रेष्ठले घरमा पेट्रोल छर्केर आगो लगाउँदा उनकी श्रीमती माया श्रेष्ठ घाइते भएकी हुन् ।

जलेर घाइते भएकी श्रेष्ठको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

उनले घरमा आगो लगाएर आफू पनि आत्महत्या गर्न खोजेको बयान दिएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्