Logo
Logo

उदयपुरमा पेट्रोल पम्पबाट साढे ५ लाख चोरी


5.6k
Shares

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित ऊर्जा पेट्रोल पम्पको काउन्टरबाट साढे ५ लाख रुपैयाँ चोरी भएको छ ।

चोरी गरेको आरोपमा स्थानीय ३० वर्षीय रोहित कार्की र २५ वर्षीय मनीष सिलवाल छन् । काउन्टरको ताला फुटाई नगद ५ लाख ६१ हजार चोरेर भागेका उनीहरू बिहान फक्राउ पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट नगद ५० हजार ७ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्