Logo
Logo

कांग्रेस निर्वाचन परिचालन समितिको बैठक बस्दै


315
Shares

काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिको बैठक आज बस्दै छ ।

उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको परिचालन समितिको बैठक दिउँसो २ बजे बाटपार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

उक्त समितिमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला बाहेकका सबै शीर्ष नेता छन् ।

स्थानीय तह निर्वाचनको समग्र विषयमा छलफल गर्न बैठक बोलाइएको संयोजक खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्