Logo
Logo

सशस्त्रका ५६ जना इन्सपेक्टर बढुवा सिफारिस


630
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका ५६ जना इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस भएका छन् ।

बिहीबार बसेको बढुवा समितिको बैठकले ५६ जना प्रहरी निरीक्षकहरुलाई बढुवा सिफारिस गरेको सशस्त्र प्रहरी नायव महानिरीक्षक विदुर खड्काले जानकारी दिए ।
बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी निरीक्षकले ७ दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने छन् ।

बढुवा सिफारिसको पहिलो नम्बरमा रामेश्वर श्रेष्ठ, दोस्रोमा छबिलाल रावत, तेस्रोमा राजनविक्रम कार्की र ५६ नम्बरमा सुरज रिजाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्