Logo
Logo

युवा संघका नेताले दुर्व्यवहार गरेको भन्दै जुरेलीले दिइन् प्रहरीमा उजुरी


2k
Shares

काठमाडौं । आफूमाथि दुर्व्यवहार भएको भन्दै रेस्लर अस्मिता सुनुवार ‘जुरेली’ले युवासंघ नेपालका केन्द्रीय सदस्य हिक्मत बोहराविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् ।

ललितपुरको फर्सिडोलमा असार १५ गते राष्ट्रिय धान दिवसको दिन नेकपा एमालेको भातृ संगठन युवा संघले रोपाईँको आयोजना गरेको थियो । त्यसै क्रममा बोहराले आफूमाथि दुव्र्यवहार गरेको भन्दै जुरेलीले ललितपुर जिल्ला परिसरमा जाहेरी दिएका हुन् ।

उनीमाथि दुर्व्यवहार भएको भिडियो सामाजिक संजालमा समेत आएका थिए । जुरेली पनि युवा संघमै आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्