Logo
Logo

एसएसपी भण्डारी डिआइजी बढुवामा सिफारिस


225.1k
Shares


काठमाडौं । नेपाल प्रहरीको प्राविधिकतर्फ एक एसएसपी डिआइजी बढुवामा सिफारिस भएका छन् । कम्प्युटरतर्फ रिक्त रहेको डिआइजी पदमा अरुण कुमार भण्डारीको सिफारिस भएको हो ।


प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अध्यक्षताको बढुवा सिफारिस समितिले उनको सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्