Logo
Logo

१७ डिआइजीको पदस्थापन, चार जना प्रदेश इन्चार्जमा खटिए


130.5k
Shares


काठमाडौं । नेपाल प्रहरीका १७ डिआइजीको आइताबर पदस्थापन भएको छ । अग्रस्थानमा बढुवा भएका डिआइजीले प्रदेश जान अस्वीकार गरेका छन् ।


जसअनुसार सुदीप गिरीलाई प्रदेश नम्बर १, किरण बज्राचार्यलाई बागमती प्रदेश, रामदत्त जोशीलाई गण्डकी, पोषराज पोखरेललाई कर्णाली प्रदेशमा पठाइएको छ ।


अग्रस्थानमा बढुवा भएका बसन्तबहादुर कुँवरलाई कार्य विभाग, टेकप्रसाद राईको प्रहरी महानिरीक्षकको सचिवालय, अशोक सिंहको बिशेष ब्यूरो, दीपक थापाको प्रबन्ध निर्देशनालय, श्यामलाल ज्ञवालीलाई साइबर ब्यूरोमा खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्