Logo
Logo

अखिल क्रान्तिकारीको समानान्तर समितिले पायो पुर्णता (सुचीसहित)


1.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको भतृ संगठन अखिल क्रान्तिकारीको समानान्तर समितिले पुर्णता पाएको छ ।

माओवादीको केन्द्रिय समितिको पुर्ण बैठक चलिरहदाँ अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्की समुहले भने समानान्तर समितिलाई पुर्णता दिएको हो । अध्यक्ष पञ्चा सिंहले संगठनमा बिद्यान बिपरित पदाधिकारी चयन देखी केन्द्रिय समितिमा सदस्य थप गरेको भन्दै लामो समय देखी असन्तुष्ट कार्की समुहले अखिल क्रान्तिकारी बिशेष राष्ट्रिय भेला आयोजक समिति गठन गरेर समानान्तर गतिबिधिमार्फत पुर्णता दिएको हो ।

सो समुहले १ सय ९७ सदस्य केन्द्रिय आयोजक समिति गठन गरेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्